मेरो शुभकामना २०६८ लाई
बैसाखको महान शुरुआत
अभागी दिन १४ गतेको जेष्ठ
असारे झरीको चटारो
साउन भदौ, खेतीपाती
असोज कार्तिक चाडबाड
मंसिर पुष फासफुस
माघ सक्दो घाम ताप
फाल्गुन, सबैले रमाईलो मानुन
चैत्र लोडसेडिङ्गको पत्र
नेपालीलाई हरेक बर्ष उस्तै
कागलाई बेल पाक्या जस्तै
(गत बर्ष कान्तिपुर हेलो शुक्रबारमा प्रकाशित) April 13, 2011
बैसाखको महान शुरुआत
अभागी दिन १४ गतेको जेष्ठ
असारे झरीको चटारो
साउन भदौ, खेतीपाती
असोज कार्तिक चाडबाड
मंसिर पुष फासफुस
माघ सक्दो घाम ताप
फाल्गुन, सबैले रमाईलो मानुन
चैत्र लोडसेडिङ्गको पत्र
नेपालीलाई हरेक बर्ष उस्तै
कागलाई बेल पाक्या जस्तै
(गत बर्ष कान्तिपुर हेलो शुक्रबारमा प्रकाशित) April 13, 2011
This comment has been removed by the author.
ReplyDeleteहजुरलाई पनि मेरो तर्फबाट नयाँ वर्ष २०६९ को धेरै धेरै शुभकामना दाजु....
Delete